°C
09 January 2026
|
२५ पुष २०८२
Logo
राजापुर नगरपालिका
राजापुर बजार, बर्दिया, लुम्बिनी प्रदेश, नेपाल
स्थानिय महिला लाठी नाच, राजापुर, बर्दिया
गणेश बाबा, हथिया बाबा मन्दिर, राजपुर, बर्दिया
आधुनिक चामल कारखाना राजापुर, बर्दिया
राजापुर नगरपालिका
कोठियाघाट पुल
शिवलाल थारु
वडा नं. १० वडा अध्यक्ष
९८७६५५२२०६०
विष्णु प्रसाद चौधरी
वडा नं. ९ वडा अध्यक्ष
९८५८०६०३०९
राजेश चौधरि
वडा नं. ८ वडा अध्यक्ष
९७६५५२२०५८
रामु थारु
वडा नं. ७ वडा अध्यक्ष
९७६५५२२०५७
असराज न्यौपाने
वडा नं. ६ वडा अध्यक्ष
९७६५५२२०५६
रमेश दहित
वडा नं. ५ वडा अध्यक्ष
९८४८०५६९२०
बिदुर पोखरेल
वडा नं. ४ वडा अध्यक्ष
९८५८०६००१३
प्रसादु थारु
वडा नं. ३ वडा अध्यक्ष
९७६५५२२०५३
रामचन्द्र थारु
वडा नं. २ वडा अध्यक्ष
९७६५५२२०५१
बाबुरा थारु
वडा नं. १ वडा अध्यक्ष
९७६५५२२०५१
नागरिक वडापत्र
घर नक्सा अभिलेखिरण
आबस्यक पर्ने कागजात हरु सेवा सुबिधा प्राप्त गर्ने आबश्यक पर्ने प्र्किया लाग्ने दस्तुर लाग्ने समय
१) घरधनीको नेपाली नागरिकता फोटो कपि
२)जज्गाधनि प्रमाण पुर्जाको फोटो कपी
३) चालु आ.व .मा मालपोत तिरेको रसिद फोटो कपि
४)जग्गाको ब्लूप्रिन्ट नक्सा
५)जग्गाको ट्रेस नक्सा
६)घरधनीको पस्स्पोर्ट साइजको फोटो
७)घरनाक्सा थान (राजपुर न.पा.मा दर्ता कन्सल्टेन्सीबाट निर्मित) (नयाँ घर ९९९.०० वर्ग फिट भन्दा माथिको क्षेत्रफल भयमा स्ट्रक्चर डजाइनको रिपोर्ट थान २ समेत पेश गर्नु पर्ने छ |)
८)राजपुर न.पा.मा दर्तावाला कन्सल्टेन्सीको ईन्जिनियरर्को NEC लईसेन्स र सो कन्सल्टेन्सी तथा ईन्जिनियर बीचको सम्झौता पत्र
१) कार्यालय प्रमुख लाईनिबेदन पेश गर्ने
२)दर्ता भयको कन्सल्टेन्सीबाट नक्सा बनायर ल्याउने
३)सम्बन्धी शाखामा दर्ता गराईप्रक्रिया अगाडी बढाउने
सेवा प्रदान गर्ने अधकारी शाखा
भवन तथा बस्ति विकास उपशाखा
फिल्ड बुक र नापजाच वापत रु.१७००.०० झुपडी घर कच्चिघर पक्कि सडकको रु.२०००० सम्म बाउन्ड्री / फिट रु.२ सूचना प्रिन्ट प्रति पेज रु.५०
मल्टिमिडिवा रु.१००० घरनक्सा संशोधन (ग्रामिण )रु.१००० घरनक्सा संशोधन (शहरी )रु.२०००
शाखामा दर्ता भयको कम्तिमा ४५ दिन जति
बिषयगत शाखाका स्वीकृत कार्यक्रम हरु

आबश्यक पर्ने कागजातहरु
१)तोकिय अनुसार

सेवा सुबिधा प्राप्त गर्ने आबश्यक पर्ने प्रक्रिया
१)सम्बन्धित शाखा बाट लिने
सेवा पर्दान गर्ने अधिकारी शाखा
शाखा तथा बस्ति विकास उपशाखा

‘घ ‘ बर्गको निर्माण ब्यबसायी इजाजतपत्र प्रतिलिपि थप दस्तुर

सेवा पर्दान गर्ने आबश्यक शाखा
क)प्रमुख प्रशासकीय अधिकृत/
प्रशासन शाखा

लाग्ने दस्तुर
रु. १०००.००

लाग्ने समय
कम्तिमा १ महिना

‘घ ‘ बर्गको निर्माण ब्यबसायी इजाजतपत्र नबिकरण थप दस्तुर

सेवा प्रदान गर्ने अधिकारी शाखा
क) प्रमुख प्रशासकिय अधिकृत / प्रशासन शाखा

लाग्ने दस्तुर
रु.१५००.००

लाग्ने समय
कम्तिमा १ महिना

‘घ ‘ बर्गको निर्माण ब्यबसायी इजाजतपत्र नबिकरण

क) प्रमुख प्रशासकिय अधिकृत / प्रशासन शाखा

लाग्ने दस्तुर
रु.४०००.००

लाग्ने समय
कम्तिमा १ महिना

‘घ’ बर्गको निर्माण ब्यबसायी इजाजतपत्र

आबश्यक पर्ने कागजातहरु

१) ‘घ ‘ बर्गको निर्माण ब्यबसायी इजाजतपत्र सम्बन्धि कार्यविधि

सेवा प्रदान गर्ने अधिकारी शाखा
क) प्रमुख, प्रशासकीय अधिकृत / प्रशासन शाखा

लाग्ने दस्तुर
रु. ११०००.००

लाग्ने समय
कम्तीमा १ महिना

विवाह दर्ता परमाणपत्रमा संशोधन सम्बन्धमा

आवश्यक कागजातहरु

क ) दुलाहा-दुलहीको नाम संशोधन सम्बन्धमा विवाह दतां प्रमाणपत्रमा भएको नाम र संशोधन गर्नुपर्ने बाम एकै व्यक्तिको हो भन्ने आधिकारिक कागजात या कम्तिमा ५ जनाको नि मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरिकता प्रमाणपत्र र सम्बन्धित निकायले संशोधन गर्न उचित हो भनी गरेको सिफारिसपत्र | दुलाहा दुलहीको बाबु बाजेको नाम संशोधन गर्न माता खुलेको आधिकारिक प्रमाणपत्र वा स्थानीय तहको रोहवरमा गरिएको सर्जमिन मुचुल्का र सर्ज मिन बस्नेको प्रमाणित नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।

ख) विवाह मिति सच्याउने सम्बन्धमा- विवाह मिति सच्याउने आधिकारिक कागजात, विवाह, मिति फरक परेकोमा संशोधन गर्नुपर्ने कारण र विवाह मिति उल्लिखित भएको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरिकता प्रमाणपत्रको प्रतिलिपी

विपन्न नागरिक उपचार सिफारिस स्वास्थ्य सेवा

१) निवेदन तथा नागरिकता प्रमाणपत्रका प्रतिलिपी
२) विपन्न नागरिक आवेदन तथा सिफारिस फाराम ३ सिफारिस
३) सिफारिस आवश्यक भएको अन्य कारण

सम्बन्ध विच्छेद संशोधन

१) अदालतबाट भएको सम्बन्ध विच्छेदको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
२) नाता, जन्म खुलेका नागरिकता, नाता प्रमाणित वा अन्य कागजात
३) स्थायी ठेगानाको सम्बन्धमा नागरिकता प्रमाणपत्रमा उल्लेख भएको ठेगाना वा बसाइलाई गरी आएको प्रमाणपत्र
४) स्थानीय निकायका प्रतिनिधिको रोहवरमा भएको कम्तिमा ५ जनाको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरिकता प्रमाणपत्र

मृत्यु दर्तामा संशोधनको लागी

क) नाम संशोधन
१) बाबु बाजे वा पति/पत्नी नाम संशोधन गर्नुपर्ने भएमा नाता खुल्ने नागरिकता प्रमाणपत्र आधिकारिकता खुल्ने अन्य प्रमाण पत्र जस्तै जग्गाधनी प्रमाणपुर्जा आदि |
२) खुल्ने कागजात प्राप्त नभएको अवस्थामा स्थानीय तहको प्रतिनिधि को रोहवारमा भरिएको गरिएको सर्जमिन मुचुल्का र सर्जमिनमा बनेको प्रमाणित नागरिकता प्रमाणपत्र
३) निबृतभरण प्रयजोनको लागी भएमा पेन्सन विकरणमा उल्लेखमा भएकों पारिवारिक विवरण |
ख) मृत्यु मिति सच्याउने सम्बन्धमा
१) अस्पतालमा जारि मृत्यु उल्लेख भएको मृत्यु प्रमाणपत्र वा सरकारी निकायबाट मृत्यु मिति प्रमाणित गरिएको सिफारिस
२) स्थानीय तहको प्रितिनिधिको रोहवरमा गरिएको कम्तिमा ५ जनाको सर्जमिन मुचुल्का र सर्जमिना बस्नेको प्रमाणित नागरिकता प्रमाणपत्र |

MIS Operator करार पदपूर्ति गर्ने सम्बन्धी सूचना । : राजापुर नगरपालिकामा देहायको संख्यामा देहायका योग्यता भएका कर्मचारी करारमा राख्नु पर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र आवश्यक कागजात सहित दरखास्त दिनुहुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरीएको छ । विज्ञापन नं. ४-२०७९/८० पद एम.आइ.एस. अपरेटर तह माग संख्या ५-२०७९/८० फिल्ड सहायक   !!  
नगरपालिका भवन